काठमाडौं । नेपालि चलचित्र ‘अञ्जिला’को प्रिमियर भव्य रुपमा सम्पन्न भएको छ । सोमबार मिलन चाम्स निर्देशित फिल्म अञ्जिलाको प्रिमियर सम्पन्न भएको हो ।
होलीको अवसर पारेर अञ्जिला देशभरका हलहरुमा रिलिज हूँदैंछ । ललितपूरको पूलचोकस्थित क्यूएफएक्सको लाविमहलमा आयोजित प्रिमियर समारोहमा फिल्मकर्मी र राष्ट्रिय खेलाडीको उल्लेख्य उपस्थिती रहेको थियो ।
प्रिमियरमा फिल्मका निर्दैशक मिल्न चाम्स, निमार्त प्रेम कूमार श्रेष्ठ र फिल्मका कलकार उपस्थित थिए । मूनलभ इन्टरटेनमेन्ट प्रा. लि.को व्यानरमा निमार्ण चलचित्र अञ्जिला गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको जिवनमा आधारित फिल्म हो ।
चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट प्रा.लि, एफडी कम्पनि र एफल इन्टरटेनमेन्टले गर्नेछ ।














