काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यू लगाउने तयारी गरेको छ।
राजावादीको प्रदर्शन अराजक बनेपछि प्रशासनले कर्फ्यू लगाउने भएको हो ।
भर्खरै माइकिङ गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् ।
राजावादीको समूहले निजी व्यक्तिको घरमा ढुंगामुढा गरेर आगजनी गरेका छन् ।














