त्रिचन्द्र क्याम्पसमा स्ववियूको मतदान जारि (तस्बिरहरु)



काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को मतदान सुरु भएको छ ।

यसअघि पटक पटक स्थगित भएको चुनाव आज सुरु भएको हो ।

प्रकाशित मिति : चैत्र १९, २०८१ मंगलबार  ११ : ५० बजे