वायु प्रदूषणले ढाकेको फेवा तालको सौन्दर्य (तस्बिरहरु)



काठमाडौं । पोखराको प्रसिद्ध फेवा तालको पामे क्षेत्रको दृश्यमा वायु प्रदूषणले असर पारेको छ ।

सामान्यतया यहाँको सुन्दर ताल र पहाडी दृश्यले पर्यटकहरूको मनमोहक अनुभव गराउने गर्छ, तर वायु प्रदूषणले शुन्दर दृश्यता घटाएको छ।

प्रकाशित मिति : चैत्र २३, २०८१ आइतबार  १० : ३० बजे