कैयाकट्टामा भेटिए लोपोन्मुख वन्यजन्तु रेडपाण्डा (तस्विरहरु)



काठमाडोैं । इलामको सन्दकपुर गाउँपालिका–५ स्थित कैयाकट्टाको जंगलमा भेटिएको लोपोन्मुख वन्यजन्तु रेडपाण्डा ।

विश्वका पाँच देशमा मात्रै पाइने रेडपाण्डाको संरक्षणमा समुदायलाई सक्रिय बनाउन सन्दकपुर गाउँपालिकाले २०८१ चैत्र २० देखि २३ सम्म दोस्रो रेडपाण्डा पर्यटन महोत्सवको आयोजना भएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ३ : ५० बजे