हिउँले ढाकिएको मुस्ताङ (तस्बिरहरु)



काठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङमा हिमपात भएको छ ।

हिमपात भएपछि मुस्ताङ हिउँले ढाकिएको छ ।

हिमपात भएपछि मुस्ताङका डाँडापाखा सेताम्य बनेका छन् ।

प्रकाशित मिति : चैत्र २७, २०८१ बिहिबार  १० : २९ बजे