१२ दिनदेखि राजधानीको सडकमा छन् शिक्षक (तस्बिरहरु)



काठमाडौं । शिक्षकहरू आन्दोलित बनेको १२ दिन पुगेको छ ।

देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरूले काठमाडौँमा सडक प्रदर्शन गर्दै आएका छन् ।

शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरू आन्दोलितमा जूटिरहदा पनि उनीहरूको मागको हालसम्म सुनुवाइ हुन सकेको छैन ।

प्रकाशित मिति : चैत्र ३१, २०८१ आईतबार  ३ : ४४ बजे