पोखरा स्थित फेवातालको तालबाराहीमा सन्ध्याकालीन आरती (तस्बिरहरु)



काठमाडौं । पर्यटकीय सुन्दर नगरी पोखरा स्थित फेवातालको बिचमा रहेको तालबराही मन्दिरमा हरेक बेलुकी आरती हुने गरेको छ ।

हिन्दु धर्माबलम्बीहरुको मन्दिर भएता पनि सबै धर्मका व्यक्तिहरु यहाँ प्रवेश पाउँदछन् ।

काठमाडौंको पशुपतिनाथको मन्दिरमा गरिने आरतीको शैलीमा हुने उक्त आरती हेर्न भक्तजनहरुको सहभागिता उतिकै देखिन्छ ।

प्रकाशित मिति : बैशाख २, २०८२ मंगलबार  १० : २५ बजे