सुनको मूल्य सामान्य घट्यो, तोलामा कति पूग्यो ?



काठमाडौँ । स्थानिय बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति : बैशाख ५, २०८२ शुक्रबार  ११ : १९ बजे