आइतबार सुनचाँदीको मूल्य स्थिर



काठमाडौँ ।स्थानिय बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि शुक्रबारकै मूल्य १ हजार ९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : बैशाख ७, २०८२ आईतबार  ११ : ३३ बजे