एमालेको ‘युथ सेलिब्रेसन’(तस्बिरहरु)



काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डमा ‘युथ सेलिब्रेशन आयोजना गरेको छ ।

लोकतन्त्रलाई उत्सवको रुपमा मनाउन युवाहरु अघि बढ्नुपर्छ भन्ने धारणाले एमालेभित्र रहेका ४० वर्षमुनिका एक लाख युवालाई सडकमा ल्याउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको नेकपा एमालेको दाबि छ ।

कार्यक्रम स्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन भएका छन् ।

एमालेको‘युथ सेलिब्रेशन’का केही दृश्यहरु :

तस्बिरहरु : बिजेन अमात्य, नेपाल न्यूज बैंक

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ४ : ०० बजे