गत साउनमा आएको बाढीले क्षतिग्रस्त थामे बजार अझै जोखिममा (तस्बिरहरु)



काठमाडौं । सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु पासाङल्हामू गाउँपालिका– ५ को थामे बजारमा गत साउनमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको यो बजार अझै जोखिममा छ ।

जोखिम न्यूनिकरणका लागि प्रशस्त काम हुन सकेको छैन् ।

हिमताल फुटेर आएको बाढीका कारण थामेका घरहरु क्षतिग्रस्त हुँदा बजार क्षेत्र कुरुप देखिन्छ ।

तस्विर : सरोश शाही (नेपाल न्यूज बैंकं)

प्रकाशित मिति : बैशाख १२, २०८२ शुक्रबार  ११ : ३८ बजे