सरकारबाट बाहिरिँदै नागरिक उन्मुक्ति पार्टी



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टी बाहिरिने भएको छ ।

आफ्नो पार्टी सरकारबाट बाहिरिने तयारी गरेको अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् ।

आफ्नो पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेलगत्तै नाउपा सरकारबाट बाहिरिन लागेको हो ।

प्रकाशित मिति : बैशाख १७, २०८२ बुधबार  ३ : ४० बजे