७ वर्षअघि कस्तो थियो चित्लाङ गाउँ (तस्बिरहरु)



काठमाडौं । ७ वर्षअघि चित्लाङ हरियालीले भरिपूर्ण गाउँ थियो ।

तीनतिर सल्ला, कटुस र विविध बनस्पतीले भरिएका हरिया पहाड, मैदानी फाँट र घाँसे मैदान रहेको चित्लाङ गाउँ अहिले पनि पर्यटकिय थलोको रुपमा रहेको छ ।

पहिला गाँउमा पिज रोड र सिमेन्टका घरहरु देख्न गाह्रो हुन्थ्यो भने अहिले जता पनि रोड र नयाँ नयाँ भवनको नर्माण भएको छ ।

यस्ता भवनहरुले चित्लाङ गाउँको सौन्दर्यतालाई असर गर्नु भन्दा पनि पर्यटकलाई आकर्षित गर्ने काम गरेको छ ।

प्रकाशित मिति : बैशाख २३, २०८२ मंगलबार  १० : २१ बजे