बिहीबार सुनको मूल्य बढ्यो, तोलामा कति पूग्यो ?



काठमाडौं ।स्थानिय बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ७०० रुपैयाँ कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ २२, २०८२ बिहीबार  ११ : ३६ बजे