सूनको मूल्य घट्यो, तोलामा कति पूग्यो ?



काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य घटेको छ ।

आज सूनको मूल्य ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पाँच रुपैयाँ बढेर प्रतितोला दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : श्रावण १३, २०८२ मंगलबार  ११ : ५० बजे