तोलामा ११ सय रुपैयाँले घट्यो सूनको मूल्य



काठमाडौं ।स्थानिय बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको हो ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार १०० रुपैयाँ कायम छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : श्रावण २६, २०८२ सोमबार  ११ : ४८ बजे