बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी



काठमाडौं । काठमाडौंमा ‘जेनजी’ पुस्ताको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि कर्फ्यु आदेश जारी गरिएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो ।

प्रकाशित मिति : भदौ २३, २०८२ सोमबार  १२ : ४४ बजे