काठमाडौं । तिहार नजिकिँदै गर्दा तराई क्षेत्रमा कुम्हाल समुदाय माटोका दियो बनाउन व्यस्त देखिन्छन् ।
माटोको दियोलाई शुद्द हुने जनविश्वास रहेको छ ।
दिपावलीमा दियो र छठ पर्वमा माटोको घैलाको प्रयोग अधिक हुने गर्छ ।
कुम्हाल समुदायले परम्परागत रुपमा माटोको दियो र घैला बनाउने गर्छन् ।























