सुन्दर जोमसोम बजार (तस्बिरहरु)



काठमाडौं । हिमालपारिको जिल्ला भनेर परिचित मुस्ताङको सदरमुकाम जोमसोम यतिबेला व्यस्त छ ।

आजभोली जोमसोमको सुन्दरताले आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गरिरहेको छ ।

हिमालयको मरुभूमि भनेर पनि चिन्ने यस क्षेत्रको बीचमा बन्जर मरुभूमि र छेउ–छाउमा सेता हिमालहरुका दृश्यले पर्यटकलाई तानिरहेको छ ।

प्रकाशित मिति : कार्तिक ९, २०८२ आइतबार  १० : ४३ बजे