हुस्सु र बादलले ढाकियो काठमाडौं (तस्बिरहरु)



काठमाडौं । देशभरि मौसम बदली भएको छ ।

आज काठमाडौंको आकाश पूरै धुम्म बादलले ढाकिएको छ।

काठमाडौं उपत्यकाभर पानी पर्ला जस्तो देखिन्छ र चिसो समेत बढेको महसुस भइरहेको छ।

प्रकाशित मिति : कार्तिक ११, २०८२ मंगलबार  १२ : १० बजे