वर्षापछिको काठमाडौं (तस्बिरहरु)



काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ ।

जसका कारण काठमाडौं उपत्यका लगायत देशभर वर्षा भईरहेको थियो ।

अहिले वर्षा रोकिएको छ ।

पानी पर्न रोकिएपछि सर्वसाधारण आफ्नो दैनिकीमा फर्किएका छन् ।

प्रकाशित मिति : कार्तिक १४, २०८२ शुक्रबार  ११ : ०८ बजे