थापाथलीस्थित राम मन्दिर परिसरमा काठमाडौँ महानगरले चलायो डोजर (तस्बिरहरु)



काठमाडौं । काठमाडौंको थापाथलीस्थित राम मन्दिर परिसरमा शुक्रबार दिउँसो डोजर चलेको छ ।

अनधिकृत संरचना हटाउन काठमाडौं महानगरले डोजर चलाएको हो ।

शुक्रबार बिहान मात्रै महानगरले अतिक्रमण गरिएको सार्वजनिक जग्गा खाली गर्न सूचना गरेको थियो ।

प्रकाशित मिति : कार्तिक १४, २०८२ शुक्रबार  २ : २६ बजे