सुनको मूल्य बढ्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । स्थानिय बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

यस दिन सुन प्रतितोला ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार आजसुनको मूल्य दुई लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भैईरहेको छ ।

आइतबार दुई लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदी पनि तोलामा ८० रुपैयाँ बढेको छ । सोमबार तीन हजार ८५ रुपैयाँ रहेको चाँदी आइतबार ३६ सय पाँच रुपैयाँमा कारोबारभएको थियो ।

प्रकाशित मिति : मंसिर २२, २०८२ सोमबार  १२ : ३७ बजे