काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
आज सूनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सून प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँले कारोबार भैईरहेको छ ।
चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ ।चाँदीको मूल्य आज २५ रुपैयाँ बढेर चार हजार ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।














