सुनचाँदीको मूल्य बढ्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ ।

आज सुन तोलामा रुपैयाँले १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआज सुनको मूल्य तोलाको तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन तीन लाख दुई हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य ३० रुपैयाँले बढेर पाँच हजार २५० कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : बैशाख ३, २०८३ बिहीबार  ११ : ५७ बजे