जनकपुरले टस जित्यो, पहिले बलिङ गर्ने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

जनकपुर र विराटनगर किङ्गसबीचको खेल केहीबेरमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

प्रकाशित मिति : कार्तिक १७, २०८३ मंगलबार  १२ : २५ बजे