चलचित्र ‘मालती मंगले’को ट्रेलर सार्वजनिक, ट्रेलरमा देखियो प्रेम, खटपट र सामाजिक यथार्थ

काठमाडौं - आगामी वैशाख २५ गते (मे ८) बाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र 'मालती मंगले'को ट्रेलर सार्वजनिक गरिएको छ। ललितपुरको लबिम मलस्थित क्युएफएक्स सिनेमाजमा एक समारोहको आयोजना गर्दै निर्माण पक्षले चलचित्रको ट्रेलर दर्शकमाझ ल्याएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा मुख्य कलाकारहरू विजय बराल, वर्षा राउत र मेक्सम गौडेलको साथमा चलचित्रका निर्माता तथा वरिष्ठ गायक रामकृष्ण ढकाल,…