प्रधानमन्त्री कार्यालयको सुदृढीकरण गर्ने प्रधानमन्त्री प्रचण्डको पहिलो निर्णय



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुदृढीकरणसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर पदभार ग्रहण गरेलगत्तै उनले सो निर्णयमा हस्ताक्षर गरे ।

प्रकाशित मिति : पुस ११, २०७९ सोमबार  ८ : ५४ बजे