गीतकार शंकर अधिकारीको नयाँ भिडियो रिलिज



काठमाडौ, ४ असोज । गीतकार शंकर अधिकारी घायलको पछिल्लो सृजना ‘तिम्रो मन त सुनको महल’को लिरिकल भिडियो रिलिज भएको छ ।

जसमा बाबुल गिरीको संगीत र संगीत सम्योजन अनि अनु अधिकारीको स्वर रहेको छ ।

साथमा सन्चारकर्मी सोजना लोहारको कबिता बाचन समावेश गरिएको गीतको भिडियोलाई संगीत सागरले निर्देशन गरेका छन् ।

भिडियो

प्रकाशित मिति : आश्विन ४, २०८० बिहीबार  ५ : ३२ बजे