रोमान्सले भरिएको ‘आखूम आखूम’ गीत सार्वजनिक



काठमाडौं । दिनेश माडमू लिम्बुको निर्देशन तथा कोरियोगा्फीमा गायक संगम लिम्बू तथा गायीका कौशिला लिम्बूको आवाजमा रोमान्सले भरिएको ‘आखूम आखूम’ बोलको गीत सार्वजनिक गारिएको छ ।

संगम लिम्बूकै शब्द तथा चचीर्त संगीतकार तारा प्रकाश लिम्बूको संगीतमा सजिएको गतिको म्यूजिक भिडियो संगम लिम्बू अफिसियल यटयूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

अनिल रानाको सम्पादक रहेको भिडियोमा बिमला खजूम र अशिस लिम्बूको अभिनय रहेको छ ।

गीत अकस्टिक रेकर्डिड स्टूडियोमा मास्टरिड चन्द् चौधरीले गरेका रेकर्ड हून् ।

प्रकाशित मिति : जेष्ठ ७, २०८१ सोमबार  ११ : ४० बजे