काठमाडौँ । घरेलु हिंसा पिडित भनेर बताउँदै आएकी विनु यादव सर्वोच्च अदालतअघिको बोर्डमा कालो रङ छ्यापेर विरोध गरेकी छन्।
मंगलबार सर्वोच्चको गेटमा पुगेर उनले कालो रङ छ्यापेकी हुन्।
कालो रङ बोर्डमा छ्यापेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएका थिए।
पछि उनले छ्यापेको कालो रङ पखालिएको छ।














