पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु निवार्चन जारी (तस्बिरहरु)



काठमाडौं । पोखराको पृथ्वीनारायण क्याम्पस (पिएनसी) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मतदान सुरु भएको छ ।

गत चैत ५ र चैत ६ मा दुई पटक स्थगित भएको निर्वाचन आज आइतबार बिहान ८ बजेदेखि पुनः सुरु भएको हो ।

क्याम्पसभित्र ६ वटा केन्द्रमार्फत मतदान सुरु भएको छ ।

प्रकाशित मिति : चैत्र १०, २०८१ आईतबार  ११ : ५३ बजे