राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न सोमबार अपराह्न अध्यक्ष प्रचण्ड शीतल निवास पुगेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि प्रचण्डको भेटवार्ता तय भएको छ ।

त्यसअघि अध्यक्ष दाहालले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्।

प्रकाशित मिति : चैत्र ११, २०८१ सोमबार  ४ : ४० बजे