काठमाडौं । सिंहदरबारमा विपक्षी दलहरूको बैठक बसिरहेको छ ।
सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक केहीबेरअघि सुरु भएको हो ।
बैठकमा पुष्पकमल दाहाल प्रचण्ड, मधाव नेपाल, नारायणकाजी श्रेष्ठ, डीपी ढकाल, सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी
काठमाडौं । सिंहदरबारमा विपक्षी दलहरूको बैठक बसिरहेको छ ।
सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक केहीबेरअघि सुरु भएको हो ।
बैठकमा पुष्पकमल दाहाल प्रचण्ड, मधाव नेपाल, नारायणकाजी श्रेष्ठ, डीपी ढकाल, स्वर्णिम वाग्ले, महिन्द्र राय यादवलगायत सहभागी छन् ।
बैथकमा बिपक्षी दलहरुले काठमाडौमा गर्ने भनिएको सभाको बारेमा छलफल भ इ रहेको छ।स्वर्णिम वाग्ले, महिन्द्र राय यादवलगायत सहभागी छन् ।
बैथकमा बिपक्षी दलहरुले काठमाडौमा गर्ने भनिएको सभाको बारेमा छलफल भ इ रहेको छ।