गठबन्धनमा कुनै विवाद छैन,जसरी पनि टिक्छ : सभापति देउवा



काठमाडौं । शुक्रबार थाइल्यान्ड भ्रमणबाट फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीलाई सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको जिकिर गरेका छन् ।

त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा सत्ता गठबन्धनबीच कुनै खटपट नरहेको बताएका हुन् । ‘

देउवाले भने, गठबन्धन जसरी पनि टिक्छ । केही भएको छैन,’।हल्लामात्रै भएको बताए ।

प्रकाशित मिति : बैशाख १२, २०८२ शुक्रबार  २ : ०८ बजे