काठमाडौं । धितोपत्र दोस्रो बजार मापकसेयर बजार (नेप्से परिसूचक) झिनो अंकले बढेको छ । आज परिसूचक ३.५८ अंकले बढेर २,६६१.६० विन्दुमा पूगेको हो ।
यस दिन १० अर्ब ८७ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बैंकिङ ०.३९, विकास बैंक ०.०२, फाइनान्स १.०५, जीवन बीमा ०.११, माइक्रो फाइनान्स ०.९४, निर्जीवन बीमा ०.३३ तथा अन्य समूह ०.५७ प्रतिशत घटे । होटल तथा पर्यटन ०.३८, हाइड्रोपावर १.०६, लगानी १.७७, उत्पादन ०.४१ तथा व्यापार समूह १.१८ प्रतिशत बढे ।
आज १०४ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ भने १४१ कम्पनीको सेयरमूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।














