काठमाडौं । तेह्रथुमको बसन्तपुरमा रहेको प्रसिद्ध पर्यटकीय स्थल चोलुङ पार्कले पर्यटकको ध्यान खिचेको छ ।
गुराँसे पाखाको बिचमा रहेको सुन्दर चौरको वरिपरी रैथाने वास्तु शैलीमा निर्मित खरले छाएका परम्परागत घरहरुले पार्क आकर्षित देखिन्छ ।
त्यहाँ पाइने वनस्पतीहरुले चोत्लुङ पार्क पुग्ने जोकोहीलाई मोहित बनाउँछ ।















तस्बिरःटार्जन लिम्बु /नेपाल न्यूज बैंक










