ज्याकाराण्डा फूलले सजिएको काठमाडौं (तस्बिरहरु)



काठमाडौं । यतिबेला काठमाडौँ सहर ज्याकाराण्डा फूलले रङ्गिएको छ ।

यसको पात शिरीषको पातसँग धेरै मिल्ने खालको भएकाले वैज्ञानिक नाम पनि ज्याकाराण्डा माइमोसिफोलिया राखिएको छ ।

काठमाडौंको रत्नपार्क, टुँडिखेल, दरबारमार्ग क्षेत्रमा हरेक वर्ष वसन्त ऋतुमा निलो रङको ज्याकाराण्डाको फूलले सजिने गरेको पाइन्छ ।

प्रकाशित मिति : बैशाख २४, २०८२ बुधबार  १० : ४६ बजे