१० औं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (तस्बिरहरु)



काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करणकाठमाडौंको भुकृटीमण्डपमा सुरु भएको छ ।

नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय / व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र ‘टीइपीसी’ को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा वैशाख २५ गतेबाट शुरु भएको मेला वैशाख २९ गतेसम्म चल्ने छ ।

तस्बिरहरु : बिजेन अमात्य, नेपाल न्यूज बैंक 

प्रकाशित मिति : बैशाख २६, २०८२ शुक्रबार  ३ : २० बजे