प्रतिनिधिसभाको बैठक जारी (लाईभ)



काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सूरु भएको छ ।

बैठक संसद भवन नयाँबानेश्वरमा सूरु भएको हो ।

बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधिसभाका सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिनेछन् ।

प्रकाशित मिति : श्रावण ७, २०८२ बुधबार  १ : २० बजे