आइतबार सुनको मुल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?



आज आइतबार सुनको मुल्य तोलामा ६ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको मूल्य ९१ हजार ३ सयमा कारोबार भएकोमा महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९० हजार २ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेकोको छ ।

आज चाँदीको मूल्य प्रतितोला ११५० रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : मंसिर १४, २०७७ आईतबार  ६ : २३ बजे