प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।
मन्त्रिपरिषद् विस्तारबारे छलफलका लागि देउवा शीतल निवास गएको ब ताइएको छ ।
बिहीबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागबण्डाको विषयमा सहमति जुटाएको थियो ।
मन्त्रालय भागबण्डाको विषयमा सहमति जुटेपछि देउवा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् ।








