उद्योगमन्त्री हमालले दिए राजीनामा



उद्योगमन्त्री गजेन्द्र हमालले आइतबार बिहान राजीनामा दिएका छन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका हुन् ।

आफुलाई बिबादमा तानिएको भ न्दै आजै उनले राजिनामा दिने घोषणा गरेकाअ थिए ।

प्रकाशित मिति : आश्विन २४, २०७८ आइतबार  १० : ३१ बजे