प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएको छ ।
उनी माथी महाभियोग प्रस्ताव दर्ता भएको सभामुख अग्नि सापकोटाको सचिवालयले पुष्टि गरेको छ।
सत्तारूढ नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र सङ्घीय समाजवादी पार्टीका ९५ जना सांसदले उक्त प्रस्ताव संसदमा दर्ता गराएको बताइएको छ।
यस अघी जबरा बिबादित बनेपछी राजीनामा दिन माग गर्दै कानुन ब्यबसायिहरुले उनिबिरुद्द निरन्तर आन्दोलन गर्दै आएका थिए ।








