प्रतिनिधिसभाको बैठक आज बस्दै, एमसीसीमाथि छलफल हुने



प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने कार्यसूची छ ।

गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरिएको थियो ।

प्रतिनिधिसभाको बैठक अघि, बिहान ११ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ ।

 

प्रकाशित मिति : फाल्गुन १२, २०७८ बिहिबार  ८ : ५० बजे