नुवाकोटमा ५ दशमलब ३ म्याग्निच्युडको भूकम्प



२१ साउन, काठमाडौं नुवाकोटमा भूकम्प गएको छ । शनिबार बिहान ५ः२६ मा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौंलगायतका स्थानमा महसुस गरिएको थियो ।

प्रकाशित मिति : श्रावण २१, २०७९ शनिबार  ८ : ५८ बजे