अर्थमन्त्रीको काइताको धन्दा, यसरी पेश गरे आफन्तवादको नमूना

केपी शर्मा ओलीले मनपरी नियुक्ति गरेको आरोप लगाउँदैआएका माओवादी केन्द्रका मन्त्रीहरु नै भाइभतिजा र ज्वाईचेलाको नियुक्ति गर्न थालेका छन् । अर्थमन्त्रालयको सचिवमा पूर्वप्रधानमन्त्री पुष्पमकमल दाहाल ‘प्रचण्ड’का सल्लाहकार रहेका प्राडा श्रीराम पौडेलका ज्वाईलाई लगेका अर्थमन्त्री जनार्दन शर्माले एशियाली विकास बैंकको सल्लाहकारमा शाखा अधिकृत पदमा कार्यरत आफ्ना भान्जीज्वाई भीमकान्त न्यौपानेलाई पठाउने निर्णय आउनासाथ गरेका छन् । मन्त्री…