राजधानीका सडक मगन्तेरहित बनाईने, सरकारद्वारा तयारी सुरु

काठमाडौं फागुन, १८– देशकै राजधानी काठमाडौंका सडक मगन्ते (भिखारी)रहित बनाइने भएको छ । त्यसका लागि प्रहरीले अभियान सुरु गरेको छ । सडकमा हिँड्ने बटुवालाई अनावश्यक दुःख दिने मात्र नभई सहरको सभ्यतामाथि नै प्रश्न उठ्न थालेपछि प्रहरीले मगन्तेलाई पक्राउ गर्न थालेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । प्रहरीले मन्दिर र सडकमा माग्न बसेकालाई…