श्रम सम्झौता भएको ३ महिनामा वित्यो, मन्त्री बिष्टको मलेसिया रोजगारी त्यतिकै कचल्टियो

काठमाडौं माघ, ९–मलेसियाले नेपाली श्रमिक पठाउने क्रम सुचारु गर्न पुरानै संरचना प्रयोग गर्नुको विकल्प नभएको निष्कर्ष सुनाएको छ । ‘भेन्डर’ बदल्ने श्रम मन्त्रालयको चाहनामा पनि पुनर्विचार गर्न नसकिने उसले प्रस्ट पारेको छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । श्रम सम्झौता भएको ३ महिनामा पनि मलेसियाको बाटो खुलेको छैन । मलेसियाले यसमा पटक–पटक ध्यानाकर्षण गराएको…